Sajha Post
इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा, वेल्स बाहिरियो 
इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा, वेल्स बाहिरियो  काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
उदयपुर १ बाट परराष्ट्रमन्त्री खड्का चौथो पटक निर्वाचित 
उदयपुर १ बाट परराष्ट्रमन्त्री खड्का चौथो पटक निर्वाचित  उदयपुर–१ बाट चौथो पटक विजयी  परराष्ट्रमन्त्री खड्कालाई यहाँ माओ‌वादी लगायत गठबन्धनका दलको साथ थियो भने चौधरी एक्लै मैदानमा थिइन्।  २०७४ मा पनि उनले वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ चौधरीलाई ५ सय ४७ मतान्तरले हराएका थिए। खड्काले यसअघि ०६४, ०७० र ०७४ को चुनाव जितेका थिए। 
अग्रजहरुकै  समर्थन र आशिर्वादमा  प्रधानमन्त्री बन्छु: गगन थापा
अग्रजहरुकै समर्थन र आशिर्वादमा प्रधानमन्त्री बन्छु: गगन थापा मंगलवार  पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको र आफू त्यसका लागि अघ बढ्ने बताए ।
हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर
हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको राप्रपा नेपालको ठहर काठमाडौं । राप्रपा नेपालले चुनावी परिणामले राष्ट्रवादी विचारधारा र सर्वधर्म समभाव सहितका हिन्दु राष्ट्रको एजेण्डा कमजोर भएको ठहर गरेको छ । मंगलबार बसेको राप्रपा नेपालको केन्द्रीय सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको छ। गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ। 
Weather Update