विवेक ओझाको उपन्यास ‘ऐँठन’ सार्वजनिक
शनिबार, चैत ११, २०७९

थ्री नेसन्स कप : भूटानलाई हराएपछि लाओसको फाईनल पुग्ने सम्भावना कायमै
शनिबार, चैत ११, २०७९
काठमाडौं । लाओसले थ्री नेसन्सकपमा शनिबार भुटानलाई २–१ ले हराएको छ । दशरथ रंगशालामा भूटानलाई हराउन लाओसका लागि दुवै गोल बोनकोङले गरे । जितपछि लाओसको फाइनल प्रवेशको सम्भावना कायम रह्यो । लाओसको यो जितका कारण फाइनल पुग्ने दुई टिमको निर्णयका लागि अन्तिम खेल कुर्नु पर्नेछ ।

तिलोत्तमा गोल्डकपको उपाधि मनाङलाई, ११ लाख रुपैयाँ पायो
शनिबार, चैत ११, २०७९
बुटवल । मनाङ मर्स्याङ्दी क्लबले तिलोत्तमा गोल्डकपको २२ औं संस्करणको उपाधि जितेको छ ।
शनिबार बुटवल एन्फा टेक्निकल सेन्टरमा सुदूरपश्चिम ११ लाई सडन डेथमा हराउँदै मनाङले सिजनको दोस्रो उपाधि हात पारेको हो । उपाधिसंगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । सुदुरपश्चिम ११...

पदाधिकारी बैठकपछि माओवादी सचिव पौडेलको प्रतिक्रिया: पर्सिसम्ममा सरकार विस्तार हुन्छ
शनिबार, चैत ११, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।
शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सिसम्म सत्ता गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने बताए ।

माओवादीको पदाधिकारी बैठक शुरु, मन्त्रिपरिषद् विस्तारबारे छलफल
शनिबार, चैत ११, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेरअघि सुरु भएको हो।
बैठक पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारमा केन्द्रीत छ । सरकारलाई विश्वासको मत दिने दलहरुको संख्या धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा सकस हुने अवस्था देखिएका बेला माओवादीको बैठक बसिरहेको छ ।
साताको लोकप्रीय