सत्ता गठबन्धनले आजदेखि प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल गर्दै
आइतबार, असोज ९, २०७९

आजदेखि लामो तथा छोटो दुरीका गाडीमा यान्त्रिक परीक्षण अनिवार्य, परीक्षण नगरी गाडी चलाउन नपाईने
आइतबार, असोज ९, २०७९
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनमा आजदेखि अनिवार्य यान्त्रिक परीक्षण हुने भएको छ । दशैंका बेला सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो ।

सरकार र डा.केसीबिच १० बुंदे सहमति, अनशन तोडियो
शनिबार, असोज ८, २०७९
स्वास्थ्य क्षेत्र सुधारका माग राखी आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच शनिबार १० बुँदे सहमति भएको छ । शनिबार सहमति भएपछि डा. केसीले अनशन तोडेका छन् ।

जनकपुरमा केपी ओलीलाई देखाईयो कालो झण्डा, १२ जना पक्राउ
शनिबार, असोज ८, २०७९
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीले कालो झन्डा देखाएका छन्।
साताको लोकप्रीय