Sajha Post
जनकपुरमा केपी ओलीलाई देखाईयो कालो झण्डा, १२ जना पक्राउ
जनकपुरमा केपी ओलीलाई देखाईयो कालो झण्डा, १२ जना पक्राउ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार जनकपुरमा जनता समाजवादी पार्टी निकट विद्यार्थीले कालो झन्डा देखाएका छन्। 
 मोटरसाईकल जुध्दा दुवै जनाको मृत्यु 
 मोटरसाईकल जुध्दा दुवै जनाको मृत्यु  झापाको मेचीनगर नगरपालिकामा शुक्रबार राति मोटरसाइकल एकापसमा जुध्दा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी एक घाइते भएका छन् ।
आजदेखि चार पाङ्ग्रे सवारी साधन न्यूरोड प्रवेश गर्न नपाउने,खुल्लामन्चमा पार्किङको व्यवस्था
आजदेखि चार पाङ्ग्रे सवारी साधन न्यूरोड प्रवेश गर्न नपाउने,खुल्लामन्चमा पार्किङको व्यवस्था काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजदेखि   खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
Weather Update