Sajha Post
नक्कली शैक्षिक प्रमाणपत्र सहित नौ जना पक्राउ 
नक्कली शैक्षिक प्रमाणपत्र सहित नौ जना पक्राउ  काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।
बजेट रकमान्तरबारे २४ घण्टाभित्र विवरण पेश गर्न अर्थ मन्त्रालयलाई आयोगको निर्देशन
बजेट रकमान्तरबारे २४ घण्टाभित्र विवरण पेश गर्न अर्थ मन्त्रालयलाई आयोगको निर्देशन आयोगले मन्त्रालयलाई यसबारे २४ घण्टाभित्र  जानकारी उपलब्ध गराउन भनेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटबाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो।  
वरिष्ठ उपाध्यक्ष दिएर रवीन्द्र मिश्रलाई राप्रपामा भित्र्याउने लिङ्देनको प्रस्ताव, वरियतामा पार्टी भित्रै असन्तुष्टि
वरिष्ठ उपाध्यक्ष दिएर रवीन्द्र मिश्रलाई राप्रपामा भित्र्याउने लिङ्देनको प्रस्ताव, वरियतामा पार्टी भित्रै असन्तुष्टि मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव थियो । यसअघि राप्रपाको सहअध्यक्षमा बार्गेनिङ गर्दै आएका मिश्र आफ्नो पूर्ववत् अडानबाट पछि हट्दै वरिष्ठ उपाध्यक्ष बन्न राजी भएपछि दुई पक्षीय बैठक सकारात्मक बनेको बुझिएको छ । 
राष्ट्रपति भण्डारीलाई पार्टीको नेतृत्व दिने गोकुल बास्कोटाको चाहना 
राष्ट्रपति भण्डारीलाई पार्टीको नेतृत्व दिने गोकुल बास्कोटाको चाहना  एमालेकाे आन्तरिक राजनीतिमा आफ्नो स्पेश र प्रभाव कायमै राखेकी भण्डारीले दलहरुबीच राजनीतिक अन्तर्विरोध हुँदा आफूलाई एमालेको पक्षमा उभ्याउँदै पनि आएकी छन ।
डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु, २० जनाको जिवितै उद्दार 
डुङ्गा पल्टिँदा ३४ जनाको मृत्यु, २० जनाको जिवितै उद्दार  मन्त्रालयलाई उद्धृत गर्दै उक्त घटनामा ३४ जनाको मृत्यु भएको र बाँचेका २० जनाको तटीय सहर टार्टसको अल–बासेल अस्पतालमा उपचार भइरहेको बताएको छ । धेरैजसो आप्रवासीहरू लेबनानी र सिरियालीहरू रहेको र केही बिना परिचय पत्रका फेला परेको बताइएको छ ।
३० दिनभित्र शुल्क नबुझाए महानगर आफैले परिचय पार्टीहरु हटाइदिने
३० दिनभित्र शुल्क नबुझाए महानगर आफैले परिचय पार्टीहरु हटाइदिने केही व्यक्ति तथा संस्थाहरूले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पाटी (व्यक्ति व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने शुल्क नबुझाएपछि सूचना जारी गरेको महानगरले जनाएको छ । 
राष्ट्रपति भण्डारीविरुद्ध जसपाले सार्वजनिक ग‌‌र्यो संघर्षका कार्यक्रम
राष्ट्रपति भण्डारीविरुद्ध जसपाले सार्वजनिक ग‌‌र्यो संघर्षका कार्यक्रम नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको भन्दै जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले विज्ञप्तिमार्फत संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।
रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो
रुकुम पूर्वमा भएको बस दुर्घटनामा मृतक सबैको पहिचान खुल्यो रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङ्सीबगरमा भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको पहिचान खुलेको छ । काठमाडौंबाट रुकुमकोट तर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस जिल्लाको भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ नजिकै वडा नम्बर ३ को क्याङसीबगरमा दुर्घटनाग्रस्त हुँदा आमा छोरा सहित ५ जनाको मृत्यु...
Weather Update