Sajha Post
ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा
ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेका छन । गएराति भएको खेलमा ब्राजिलले स्वीट्जरल्याण्ड र पोर्चुगलले उरुग्वेलाई हराउँदै नकआउट चरण प्रवेश गरेका हुन ।
पाँच महिनापछि सुरुङमा हालियो मेलम्चीको पानी, अर्को हप्ता काठमाडौंवासीले पिउन पाउने
पाँच महिनापछि सुरुङमा हालियो मेलम्चीको पानी, अर्को हप्ता काठमाडौंवासीले पिउन पाउने यो सञ्जालमार्फत अर्को हप्तादेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् । वर्षामा बाढी आएर सुरुङमार्गमा क्षति गर्ने भएपछि गएको असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो । 
महानगरको डोजर पुगेपछि थापाथलीको सुकुम्बासी बस्तीमा झडप, स्थिति तनावग्रस्त (तस्बीरसहित)
महानगरको डोजर पुगेपछि थापाथलीको सुकुम्बासी बस्तीमा झडप, स्थिति तनावग्रस्त (तस्बीरसहित) काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीको स्थिति तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन खोजेपछि स्थानीय प्रतिकारमा उत्रिएका छन् । झडपका कारण त्यस क्षेत्र युद्ध मैदानजस्तो भएको छ । 
एमसिसीले गर्यो प्रसारण लाइन निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान
एमसिसीले गर्यो प्रसारण लाइन निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान एमसिसीले कूल ५० करोड डलर र नेपाल सरकारकातर्फबाट १३ करोड डलर सो परियोजनाका लागि उपलब्ध हुनेछ । आयोजना निर्माण आगामी अगस्टदेखि गणना हुनेगरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसिसीले पाँच वर्षे अवधिमा सम्पन्न गर्नेगरी परियोजना अगाडि बढाउन लागिएको छ ।
कांग्रेसको शेखर–गगन समूहले माओवादीलाई भोट नहाल्न तलसम्मै निर्देशन दियो :  डिलाराम आचार्य (अन्तर्वार्ता)
कांग्रेसको शेखर–गगन समूहले माओवादीलाई भोट नहाल्न तलसम्मै निर्देशन दियो : डिलाराम आचार्य (अन्तर्वार्ता) मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अधिकांश मत परिणाम आइसकेको छ भने केही स्थानमा मतगणना जारी छ । केही ठाउँमा भने मतदान हुँदैछ । समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ । अहिलेसम्मको निर्वाचन मत परिणाम हेर्ने...
प्रधानमन्त्री बन्न देउवाको सक्रियता, प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल
प्रधानमन्त्री बन्न देउवाको सक्रियता, प्रचण्ड र माधव नेपालसँग छुट्टाछुट्टै छलफल मतपरिणाम आउने क्रम जारी रहँदा सरकार गठन प्रक्रिया र अब बन्ने सरकारको नेतृत्व कसले गर्छ भन्ने चासो बढेको छ । यसअघि गत शनिवार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच छलफल भएको थियो। बालुवाटार स्रोतका अनुसार प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि नेपाल भित्रिएका थिए । 
Weather Update