scheduleबुधवार कार्तिक २७ गते, २०७६

English

    सुशीलको रणनीतिले तनावमा ओली
    सुशीलको रणनीतिले तनावमा ओली
    English

    आफ्नै सरकार विरुद्ध पार्टीभित्र र बाहिरबाट घेराबन्दी भएपछि प्रधानमन्त्री सुशील कोइरालाले अहिले सहमतितर्फ कदम बढाउन थालेका छन् । माघ ५ गते संविधानसभा तोडफोड हुँदा समेत हेरेको हे-यै गर्ने र माघ ११ गते प्रश्नावली समिति बनाउँदा ताली पिट्ने प्रधानमन्त्री कोइरालाले अगाडि सारेको सहमतिको राजनीतिबारे कांग्रेसवृत्तमा चर्चा हुन थालेको छ । कांग्रेस स्रोतका अनुसार अहिले सरकार ढाल्ने खेल भित्र–भित्रै शुरु भएपछि कोइरालाले सहमतिका आधारमा संविधान बनाउने कुरा गरेका हुन् । कांग्रेस वरिष्ठ नेतालाई प्रधानमन्त्री बन्न विपक्षी र एमालेको माधव नेपाल समूहले उचालेको बताइन्छ । आफ्नो सरकार ढाल्ने योजना देखेपछि कोइरालाले सहमतिको कोर्ष अगाडि बढाउन थालेका हुन् । यस्तो कोर्षबाट आफूलाई धेरै ठाउँमा फाइदा पुग्ने कोइरालाको विश्लेषण छ । कांग्रेस स्रोतका अनुसार कोइरालाले सहमतिको कोर्ष अगाडि सार्नुको पछाडि सरकार भदौसम्म लम्ब्याउने, त्यसपछि महाधिवेशनबाट सभापति भएर भावी सत्तासाझेदारीमा आफ्नो भूमिका पुनः स्थापित गर्नुरहेको छ...

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage