Entertainment
- Entertainmentबिग आइकनमा छानिए उत्कृष्ट ६ प्रतिस्पर्धी
- Entertainmentयो शुक्रबार रिलिज हुँदैछन् यी चार नेपाली चलचित्र
- Entertainmentक्यानडामा सार्वजनिक भयो ‘लाहुरे’
- Entertainmentक्यान इन्फोटेकमा ‘म्युजिक एटिएम’को नयाँ प्रयोग
- Entertainmentरणवीरलाई कट्रिनासँगको ‘ब्रेकअप’ महँगो !
- Entertainmentरणवीरको ब्रेकअपका लागि आलिया जिम्मेवार !
- Entertainmentरणवीरसँग ब्रेकअपपछि सलमान भेट्न पुगिन् क्याट्रिना
- Entertainmentसलमानकी गर्लफ्रेन्डको फोटो भाइरल
- Entertainment‘मिस नर्स-२०७२’ को फाइनल प्रतिस्पर्धा शनिबार

मुम्बई । नायिका प्रीति जिंटाले विवाह गर्न लागेको खबरले फेरि एक पटक बलिउड बजार तातेको छ । ४१ वर्षीया यि नायिकाले आफूभन्दा १० वर्ष कान्छो युवकसँग विवाह गर्न लागेकी हुन् । उनको विवाह यही फेब्रुअरीको १२ देखि १६ तारिखको बीचमा अमेरिकामा हुने स्रोतको दावी छ । १२ देखि १६ तारिखबीचको ५ दिन नै विवाह समारोह हुनेछ ।प्रीतिको हुनेवाला पति जिन गुडइनअफ अमेरिकन नागरिक हुन् । गसिप साइट ‘स्पटब्वाइ’ले यस्तो खुलासा गरेको हो । यो जोडीको वेडिङ सेरेमोनी अमेरिकाको लस एन्जल्समा हुनेछ । प्रीतिले आफ्ना नजिकका साथीहरुलाई विवाहको निम्तोसमेत दिइसकेको दावी गरिँदैछ ।प्रीति करिब १ वर्षदेखि अमेरिकको लस एन्जल्स निवासी ३० वर्षीय जिनसँग अफेयरमा थिइन् । जिन फाइनान्सियल एनालिष्ट भएको बताइएको छ । यी दुईको भेट केही वर्षअघि अमेरिकामा भएको थियो । स्मरणरहोस्, आईपीएल २०१५ को फाइनलका दौरान यी दुईसँगै देखिएका थिए । आईपीएलमा किंग्स इलाभेन पञ्जाव प्रीतिको टिम हो ।