Sajha Post
इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा, वेल्स बाहिरियो 
इंग्ल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा, वेल्स बाहिरियो  काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
फिफा विश्वकपमा आज हुने चार खेलबाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्ने
फिफा विश्वकपमा आज हुने चार खेलबाट अन्तिम १६ मा पुग्ने दुई राष्ट्रको टुंगो लाग्ने पहिलो दुई खेलमा समूह ‘ए’ मा रहेका ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतार बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ मा सुरु हुनेछन् । 
ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा
ब्राजिल र पोर्चुगल विश्वकपको नकआउट चरणमा काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेका छन । गएराति भएको खेलमा ब्राजिलले स्वीट्जरल्याण्ड र पोर्चुगलले उरुग्वेलाई हराउँदै नकआउट चरण प्रवेश गरेका हुन ।
Weather Update