scheduleबुधवार आश्विन २९ गते, २०७६

स्वास्थ्य

    तपाईलाई पनि छ कि बिर्सने रोग ?
    तपाईलाई पनि छ कि बिर्सने रोग ?
    स्वास्थ्य

    काठमाडौँ, ११ चैत । नेपालमा पछिल्लो समय विस्मृतिको समस्या (बिर्सने रोग) बाट ७८ हजार मानिस प्रभावित भएको पाइएको छ । अल्जाइमर विस्मृति समाज–नेपालले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले समयमै यसलाई रोकथाम तथा न्यूनीकरणका गर्न एकीकृत प्रयासको खाँचो रहेकामा जोड दिए । बिर्सने रोग मस्तिष्कमा लाग्ने एउटा साझा रोग हो जसले गर्दा कतिपय उच्चस्तरीय मानसिक क्षमतामा समस्या आई व्यक्तिको स्मरण शक्ति, चिन्तन, वरिपरि भइरहेका गतिविधिप्रतिको जागरुकता कमी आउँछ । सो रोगका कारण बिरामीको स्मरणमा ह्रास आउने, स्वविवेक शक्ति क्षीण भई सिकिस्त पार्ने र परालम्बी बनाएर मृत्युसम्म पुर्याउने गर्छ । विशेष गरी ६० वर्षमाथिको मानिसमा यस्तो समस्या बढ्दै जाने गरेको बताइएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री नीलम केसीले सङ्गठित रुपमा रोगविरुद्ध समाजमा जनचेतना फैलाउन मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले नयाँ स्वास्थ्य नीतिमा बिरामीलाई एक लाख उपचार सहयोग उपलब्ध...

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage