scheduleशनिवार भाद्र ७ गते, २०७६

साहित्य

    विमानस्थल शनिबार बिहान खुल्ने
    विमानस्थल शनिबार बिहान खुल्ने
    साहित्य

    बुधबार बिहानबाट ठप्प नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण शनिबार बिहान १० बजेसम्म नखुल्ने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल टर्किस एयरलाइन्सको विमान धावनमार्ग अवरुद्ध हुने गरी दुर्घटना भएको तीन दिनसम्म पनि खुल्न नसकेको हो । विमान हटाउन भारतबाट आएका विशेषज्ञहरु प्रयासरत छन् । लामो समयदेखि अन्तराष्ट्रिय उडान तथा अवतरण बन्द हुँदा हजारौं यात्रु प्रत्यक्ष मारमा परेका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले विमानस्थल बन्द हुने समय पटक-पटक समय थप्दै गएपछि यात्रुहरु अलपत्र परेका छन् । विमान स्थल शनिबार १० बजेसम्म पनि खुल्ने निश्चित नभएको बताइएको छ ।  

आजको लोकप्रिय

Vianet
default-addImage