साहित्य
-
साहित्यसिंहहरू पसेपछि
-
साहित्यसाठी-चालीस भयो
-
साहित्यभिखारीलाई घोप्टेको कचौरा
-
साहित्यहराएको जीवन
-
साहित्यतिम्री स्वास्नी र म
-
साहित्यसहिदलाई सम्झँदा
-
साहित्यलेकसाइडकी लिली बनेकी शहीदकी छोरी
-
साहित्यसम्झनाको तरेलीमा इतिहासका डोबहरु
-
साहित्यवृद्धभत्ता
-
साहित्यजापानी ‘मेच्या बिरालो’ नेपालमा
-
साहित्यखेल
-
साहित्यमाघ २ र भुइँचालो
-
साहित्ययुवाहरु जाग अब
-
साहित्यगोविन्द तिम्रो नाममा
-
साहित्यएक आनाको जमाना पुस्तक विमोचित
-
साहित्यचरित्र फेरौं
-
साहित्यराजा फालेर
-
साहित्य‘कैली’ सार्वजनिक

काठमाडौं, ७ फागुन । लेखक तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाको ‘समाजवादको यात्रा : युटोपियादेखी चौथो आयामसम्म’ पुस्तक बजारमा आएको छ । छ खण्डमा विभक्त पुस्तकमा मार्क्सवाद-लेनिनवाद र माओ विचारधाराको आलोचनात्मक अध्ययन र विश्लेषणसहित जबज र विपी-विचारधारासम्मको विश्लेषण र व्याख्या गरिएको छ । समाजवादी विश्व राजनीतिक विकासक्रम र त्यसले नेपाली राजनीतिलाई पारेको प्रभाव र अपेक्षा समेतलाई लेखकले पुस्तकमा विश्लेषण गरेका छन् । पुस्तकका सन्दर्भमा भूमिकामा लेखक भन्छन्, ‘..राजनीतिक निबन्ध राजनीतिक विचारमाथिको शुद्ध शास्त्रीय चिन्तन होइन र हुन सक्दैनथ्यो । त्यसका लागि सम्बन्धित विचारको संवाहक दल र नेतृत्व समुहको व्यवहारलाई पनि जोड्नुपर्ने हुन्थ्यो । तर , विचार र व्यवहारबीचको दूरीलाई कसरी लिने ? विचार ठिक हुँदाहुँदै पनि व्यवहारमा विचलन भएको अर्थमा लिने वा व्यवहारको विचलनले विचार नै गलत साबित भएको अवस्थामा लिने ?.. (पुस्तकमा) यो जटिलतालाई मैले आफ्नो सजिलोमा हाल गरेको छु । विचार र व्यवहार दुवै कोणबाट हेरेको छु ।’ पुस्तक...