scheduleमगलवार आश्विन २८ गते, २०७६

कर्णाली प्रदेश

    प्रदेश ६ मा एमालेले मुख्यमन्त्री नछाड्ने
    प्रदेश ६ मा एमालेले मुख्यमन्त्री नछाड्ने
    कर्णाली प्रदेश

    सुर्खेत, ९ माघ । प्रदेश ६ मा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको छ। गठबन्धनको भागबन्डामा प्रदेश नेतृत्व माओवादी केन्द्रले पाउने चर्चा चले पनि एमाले संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको हो। संसदीय दलले प्रदेशसभामा एमालेको एक्लै ५० प्रतिशत अर्थात २० जना सांसद रहेको र एकल सरकार गठन गर्नसक्ने स्थिति रहेको निष्कर्ष निकालेको छ। सोमबार वीरेन्द्रनगरमा बसेको प्रदेशसभा संसदीय दलको पहिलो बैठकले पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो। प्रदेशसभाका सांसद यामलाल कँडेलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले एमालेकै नेतृत्वमा सरकार गठन गर्न केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। प्रदेशमा आफ्नो सहभागिताबिना सरकार गठन हुन नसक्ने भएपछि एमाले संसदीय दलले एकल सरकार गठन र सञ्चालन गर्न सक्ने दाबी पार्टी केन्द्रमा पेस गरेको हो। प्रदेश ६ को एमाले संगठन कमिटीले यसअघि नै प्रदेश सरकारको नेतृत्वमा औपचारिक दाबी गरिसकेको छ। प्रदेश संसदीय दलको निर्णयसँगै यो प्रदेशमा...

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage