प्रदेश ५
- प्रदेश ५बम विस्फोट भएको घरमा मुख्यमन्त्री
- प्रदेश ५धर्म प्रचार गदै हिड्ने चारजना पक्राउ
- प्रदेश ५नेकपा प्रमुख सचेतकको घरमा बम प्रहार
- प्रदेश ५आफ्नो घर आफैँ भत्काउन थालेपछि…
- प्रदेश ५‘चन्द समूहलाई चन्दा नदिनुस्’
- प्रदेश ५सोमबार सार्वजनिक विदा
- प्रदेश ५सुनकोशीमा डुबेर रायमाझीको मृत्यु
- प्रदेश ५एउटा शिक्षकका भरमा विद्यालय
- प्रदेश ५उप–निर्वाचनका लागि ३४ मतदानस्थल
- प्रदेश ५सिंहदरबारको सवारीसाधन मोह गाउँगाउँमा
- प्रदेश ५सामुदाययिक वनमा लगाइएको कर हटाउन माग

डोटी, ३२ साउन । खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि समितिविहीन छ । नयाँ समिति गठन नहुँदा कुनै कामकाज हुन सकेको छैन । समिति नबन्दा यहाँ कार्यरत कर्मचारीले १३ महीनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताए । समितिको कार्यालयमा पाँच कर्मचारी करारमा काम गर्दै आएका छन् । ‘तलब नपाउदा काम चलाउन समस्या भएको छ’, उनले भने । करारमा शाखा अधिकृत कुँवरसहित सवइञ्जिनीयर दीपेश महतरा, कार्यालय सहयोगीहरु धनवहादुर सिंह, शशी सिंह र लोक रावल कार्यरत छन् । गत असोजमा समितिको समयावधि सकिएको हो । पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरिएको छ । प्रदेश सरकारको गत चैत १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश, २०७५’ स्वीकृत भए पनि अहिलेसम्म नयाँ समिति बन्न सकेको छैन । समिति गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था छ । प्रदेश सरकारले चासो नदिँदा...