सुदूरपश्चिम प्रदेश
-
सुदूरपश्चिम प्रदेश५.१ रिक्टर स्केलको भूकम्प
-
सुदूरपश्चिम प्रदेशछोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाका आमाबुवा धर्नामा
-
सुदूरपश्चिम प्रदेशमन्त्रीको गाडीले मोटरसाइकल हिर्कायो, तीनजना घाइते
-
सुदूरपश्चिम प्रदेशबसपार्कमा मृत फेला परे सहचालक
-
सुदूरपश्चिम प्रदेशजङ्गली हात्तीको झुण्डले तीन घर भत्कायो, ज्यान जोगाउन मध्यरातमा भागाभाग
-
सुदूरपश्चिम प्रदेश५७ वर्षीय हजुरआमा सामूहिकरुपमा बलात्कृत
-
सुदूरपश्चिम प्रदेशराधालाई पिट्नेलाई यसरी हुँदैछ कारबाही
-
सुदूरपश्चिम प्रदेशबाघको आक्रमणमा एकैरात ९ गाई मारिए
-
सुदूरपश्चिम प्रदेशकालाजारका बिरामी भेटिए
-
सुदूरपश्चिम प्रदेशनिर्मला पन्तको परिवारद्वारा आन्दोलनको घोषणा
-
सुदूरपश्चिम प्रदेशनेकपा एकता प्रक्रिया टुङ्गो
-
सुदूरपश्चिम प्रदेशआठ सय युवाले भरे बेरोजगारी फाराम
-
सुदूरपश्चिम प्रदेशनुहाउन गएका सशस्त्र प्रहरी जवान सेतीमा बेपत्ता
-
सुदूरपश्चिम प्रदेशप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्रीद्वारा जानकारी
-
सुदूरपश्चिम प्रदेशबाख्रा चराउन गएकी किशोरी झुण्ड्याएको अवस्थामा भेटिइन्
-
सुदूरपश्चिम प्रदेशसात जना बिरामीमा डेंगु भेटियो, यस्तो हुन्छ लक्षण
-
सुदूरपश्चिम प्रदेशदुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते
-
सुदूरपश्चिम प्रदेशजहाँ दसैंको कुनै रौनक छैन …
-
सुदूरपश्चिम प्रदेश‘जनताको समस्या हल गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ’
-
सुदूरपश्चिम प्रदेशसरकारी कर्मचारी तलब नपाउँदा दशैँ मनाउन समस्या
-
सुदूरपश्चिम प्रदेशमोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
-
सुदूरपश्चिम प्रदेशजहाँ राँगा जुधाएर दशैंको स्वागत गरिन्छ …

काशीराम शर्मा/बाँके, २६ कात्तिक । नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ । तिहारमा देउसी–भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक सङ्कलन गर्नेमध्ये कसैले सामाजिक काममा ती रकम सदुपयोग गर्दै आएका छन् भने कसैले वनभोजमा खर्च गरिरहेका पाइन्छ । तिहार सकिएलगत्तै यहाँ वनभोजमा आउने लहर शुरु भएको छ । जिल्लाका विभिन्न पर्यटकीयस्थलमा दैनिकजसो सयौँ युवायुवती वनभोजका लागि आउने गर्छन् । हिजोआज यहाँ वनभोजमा आउनेको घुइँचो लागेको छ । अधिकांश पर्यटकीय क्षेत्र बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका छन् । निकुञ्जमा चराचुरुङ्गी देखिनाका साथै वातावरणीय सुन्दरताका कारण पनि ती स्थान पर्यटकका लागि महत्वपूर्ण स्थलको रुपमा विकसित हुँदै आएका हुन् । हरेक समूहले आआफ्नै तरिकाले बाजागाजा तथा वेषभूषामा सजिएर वनभोज मनाइरहेका देखिन्छन् । वनभोजमा आएकाको रौनक नै बेग्लै देखिन्छ । साथीहरु जम्मा भएर तिहारमा देउसी–भैलो खेल्ने र वनभोज खाएर रमाइलो गर्ने यहाँको प्रचलन नै भैसकेको छ । बर्दिया बाँसगढी नगरपालिकाका...