scheduleआइतवार फाल्गुन ११ गते, २०७६

विशेष

    भारतको रियल स्टेटमा ट्रम्पको ठूलो लगानी, यी शहरमा छन् भव्य महल
    भारतको रियल स्टेटमा ट्रम्पको ठूलो लगानी, यी शहरमा छन् भव्य महल
    विशेष

    एजेन्सी, ११ फाल्गुन । अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने भ्रमणका क्रममा भोलि (सोमबार) भारत आउँदैछन् । राष्ट्रपति ट्रम्पको भ्रमण दलमा श्रीमति तथा फस्ट लेडी मेलानिया ट्रम्पसहित उनका ज्वाइँ जरेड कुशनर र छोरी इभान्का पनि सहभागी हुँदैछन् । त्यस्तै अमेरिकाका वित्तमन्त्री स्टेभेन मनुसिन र वाणिज्यमन्त्री विलबर रोस पनि भ्रमण दलमा हुनेछन् । फेब्रअरी २४ देखि २५ गतेसम्म हुन लागेको राष्ट्रपति ट्रम्पको भ्रमणका लागि भारत सरकारले भव्य तयारी गरेको छ । गुजरातको अहमदाबादका सडक ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरले सजाइएका छन् । सोमबार नै गुजरातकाे अहमदाबादमा ‘नमस्ते ट्रम्प’ कार्यक्रम आयोजना हुने बताइएको छ । ट्रम्पको भव्य स्वागत गर्न भन्दै उक्त कार्यक्रम आयोजना गरिएकाे हो । विशेष गरी गुजरातको अहमदाबादमा ट्रम्पको भ्रमण टोलीलाई भव्य स्वागत गरिने छ । अहमदाबाद विमानस्थलदेखि मोटेरा स्टेडियमसम्म झण्डै २२ किलोमिटरसम्म राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage