scheduleसोमवार माघ ७ गते, २०७५

विचार

    यस्तो हुनुपर्छ नेपालमा आर्थिक विकासको नयाँ मोडेल
    यस्तो हुनुपर्छ नेपालमा आर्थिक विकासको नयाँ मोडेल
    विचार

    समस्या आर्थिक वृद्धिका लागि नेपालको मुख्य समस्या भनेको लगानीको कमी हो । ग्रस फिक्स्ड क्यापिटल फर्मेसन लगानीको विस्तारित मापक हो । यसलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) को अनुपातमा हेर्दा ३०औं वर्षदेखिकै एभरेज जम्मा १५,१६ प्रतिशतको हाराहारीमा छ । त्यसैले तीव्र आर्थिक विकासका लागि नेपालमा लगानी नै पुगेको छैन । तथ्यगत हिसाबले हेर्दा लगानी एकदम कम गरेका छौं र गरेको लगानीको पनि उपादेयता एकदम कम छ ।   स्वर्णिम वाग्ले खासगरेर दोस्रो विश्वयुद्धपछि केही देशले एउटै पुस्तामा नाटकीय उपलब्धि हासिल गरे । माइकल स्पेंस नामका नोबेल प्राइज विजेताको अध्यक्षतामा एउटा चर्चित ग्रोथ कमिसन रिपोर्टमा १३ देशलाई उच्च सफलताको कोटीमा राखिएको छ । ती देशहरु हुन् जापान, कोरिया, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, सिंगापुर, ताइवान, चीन, हंगकंग, ब्राजिल, ओमान, माल्टा र बोस्टसवाना । यी मध्ये ९ देश एसियामै छन् । ती मुलुकले २५ वर्षसम्म ७ प्रतिशतभन्दामाथिको आर्थिक वृद्धि हासिल गरे । दिगो र उच्च आर्थिक वृद्धि जसले सिंगो राष्ट्रलाईनै माथि उठायो...

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob