Sajha Post
नेपाल चिनाउन अष्ट्रेलियाको सिडनीमा 'नेपाल महोत्सव' हुँदै
नेपाल चिनाउन अष्ट्रेलियाको सिडनीमा 'नेपाल महोत्सव' हुँदै नेपालको समग्र प्रतिनिधित्व गराउने खालको भाषा संस्कृति, पहिरन, खाना अनि धार्मिक महत्वका विषयवस्तुले नेपाल महोत्सवलाई विशेष र अलग बनाएको त्यहाँ बस्ने नेपालीले बताएका छन् । जसले गर्दा नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्ट भनेको नै नेपाल महोत्सव भएको कुँवरले बताए ।
Weather Update