scheduleमगलवार चैत्र २५ गते, २०७६

साझा टिभी

    प्रचण्डले खुफिया एजेन्सीलाई बेचेको हतियार कसरी रोकियो ? बाबुरामको यस्तो खुलासा
    प्रचण्डले खुफिया एजेन्सीलाई बेचेको हतियार कसरी रोकियो ? बाबुरामको यस्तो खुलासा
    साझा टिभी

    फाइल फोटो कञ्चनपुर, ८ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्षले जनयुद्धमा रगतसँग साटिएको हतियार खुफिया एजेन्सीलाई बेच्न लाग्दा आफूले बचाएको खुलासा गरेका छन् । सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शक्ति पार्टी, नेपालले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले उक्त खुलासा गरेका हुन् । ‘सहिदको रगतसँग साटेको हतियार उहाँले खुफिया एजेन्सीलाई बेचिसक्नुभएछ,’ अाफू प्रधानमन्त्री भएको बेलाको घटना स्मरण गर्दै उनले भने, ‘सीमा कटाउन नसकेपछि मलाई भन्नुभयो, मेरो आंग जिरिङ्ग भयो, मैले हुँदैन भनेँ र तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङजीलाई भनेर हतियार छाउनी पठाएँ ।’ उनले सहिदको रगतसँग साटिएको हतियार पैसा कमाउन खुफिया एजेन्सीलाई बेच्नेले आफूलाई अनेक आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरे । पूर्वजनमुक्ति सेनाले सोधेको प्रश्नको उत्तर दिँदै उनले के भने ? यस्तो छ उनको सम्बोधनको अंश- मैले किन माओवादी छाडे ? यहाँ पूर्वमाओवादी साथीहरुले...

आजको लोकप्रिय

default-addImage
default-addImage