विज्ञान / प्रविधि
- विज्ञान / प्रविधिपेपल बाहिरिएसँगै फेसबुकको लिब्रालाई झड्का
- विज्ञान / प्रविधि‘क्रान्तिकारी’ मानिएको औषधि क्यान्सर उपचारमा प्रभावकारी
- विज्ञान / प्रविधिमहेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु
- विज्ञान / प्रविधिनेपालमै बन्यो विद्युतीय कार, यस्ता छन् फिचरहरु
- विज्ञान / प्रविधिपृथ्वी नजिक रहेको ब्ल्याक होल चम्किलो बन्दै, कुनै खतरा छ ?
- विज्ञान / प्रविधिफेसबुकले गर्यो दशौँ हजार एप्स निलम्बन
- विज्ञान / प्रविधिहुवावेले सुरु गर्यो अहिलेसम्मकै उच्च गतिको एआई ट्रेनिङ सेन्टर
- विज्ञान / प्रविधिविज्ञान र प्रविधिलाई मानव कल्याणसँग जोड्नुपर्छ : प्रधानमन्त्री ओली
- विज्ञान / प्रविधिगोदावरीमा सिसि क्यामेरा जडान गरिने
- विज्ञान / प्रविधिमालपोत कार्यालयमा अनलाइन सेवा शुरु
- विज्ञान / प्रविधिस्यामसङका २ नयाँ फोन बजारमा, यस्ता छन् विशेषता
- विज्ञान / प्रविधिफ्रान्सले फेसबुकले जारी गर्न लागेको लिब्रामाथि प्रतिबन्ध लगाउने
- विज्ञान / प्रविधिनयाँ ग्रहमा पानी भेट्टियो, प्राणीका लागि समेत तापक्रम उपयुक्त
- विज्ञान / प्रविधिविक्रमसँगको सम्पर्क टुटेपछि भारतीय चन्द्र अभियान असफल भएको आशंका
- विज्ञान / प्रविधिपैसा खर्च किन, आफैं बनाउनुस् आफ्नो मोबाइल !
- विज्ञान / प्रविधियसरी तिव्र चलाउन सकिन्छ मोबाइलको सफ्टवेयर
- विज्ञान / प्रविधिजुत्ताको खाली बट्टाबाट घरमै तयार पार्नुस् प्रोजेक्टर (भिडियोसहित)
- विज्ञान / प्रविधिमहिला र पुरुषको मष्तिष्कले फरक तरिकाले काम गर्दछ !
- विज्ञान / प्रविधिट्वीटर मालिककै ट्वीटर एकाउण्ट ह्याक भएपछि …
- विज्ञान / प्रविधिग्यालेक्सी नोट १० बजारमा, कति छ मुल्य ?
- विज्ञान / प्रविधिअन्तरिक्षमा पुगेर पूर्वपतिको बैंक एकाउण्ट ह्याक
- विज्ञान / प्रविधिनिःशुल्क इन्टरनेट विस्तार
- विज्ञान / प्रविधिअँध्यारोमा मोबाइल चलाउँदा आँखाको ज्योति गुम्ला !

जेनेभा, २१ असोज । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरिएको छ । उनीहरुलाई खगोलशास्त्रको अध्ययनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । पुरस्कृत हुनेहरुमा स्वीस वैज्ञानिकहरु माइकल मायोर र डिडियर क्वुलोज तथा अमेरिकाको प्रिन्सटन विश्वविद्यालयका प्राध्यामक जेम्स पिबल्स रहेका छन् । जेनेभा विश्वविद्यालयले प्राध्यापकद्वयका तर्फबाट जारी गरेको विज्ञप्तिमा पुरस्कारको निर्णय निकै असाधारण र विशेष रहेको बताएको छ । विश्वविद्यालयले विज्ञप्तिमा भनेको छ, ‘दुबै स्वीस बैज्ञानिकले खगोल विज्ञानमा अदभूत योगदान गर्नुभएको छ । उहाँहरुले वर्तमान सौर्यमण्डल बाहिर पनि अर्को ग्रह रहेको पहिलोपटक पत्ता लगाउनुभएको थियो । यो ग्रहको नाम ५१ पेगासी बी राखिएको छ ।’ अहिले वर्तमान सौर्यमण्डल बाहिर झण्डै २,००० ग्रह रहेको पत्ता लागिसकेको छ । यसैगरी, सन् २०१९ को चिकित्साशास्त्र...