scheduleबुधवार आश्विन २९ गते, २०७६

विज्ञान / प्रविधि

    फेसबुक पासवर्डबिनै खुल्छ !
    फेसबुक पासवर्डबिनै खुल्छ !
    विज्ञान / प्रविधि

    एजेन्सी । के तपाईंलाई थाहा छ, केही मानिसले तपाईंको फेसबुक अकाउण्ट पासवर्ड बिना नै खोल्न सक्छन् ! उनीहरुलाई कुनै पनि फेसबुक अकाउण्ट खोल्न पासवर्डको आवश्यकता नै पर्दैन ।   यो विशेष अधिकार सामान्य मानिसमा भने छैन । फेसबुकले आफ्ना विशेष कर्मचारीलाई कुनै पनि अकाउण्ट विना पासवर्ड खोल्ने सुविधा दिएको छ ।   वेंटरबीट नामक वेवसाइटका अनुसार, यो अनुशासनका साथ प्रवन्धित हुने उपभोक्ता सहयोग प्रणाली हो । यहाँ विश्वास उल्लंघन गर्ने कर्मचारीलाई तुरुन्तै कामबाट निकालिन्छ । वेवसाईटले आफ्नो एक रिपोर्टमा फेसबुकका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ, ‘सबै फेसबुक अकाउण्टलाई विना पासवर्ड खोल्ने स्वतन्त्रता केही विशेष कर्मचारीहरुलाई दिने गरिएको छ, जुन केही निर्धारित कामका लागि हो । निर्दिष्ट कर्मचारीले आफ्नो कार्यसँग सम्बन्धित कुनै पनि अकाउण्ट विना पासवर्ड खोल्न सक्छन् ।’ उनले अघि भनेका छन्, ‘संदिग्ध व्यवहारको जाँचका लागि यस किसिमको प्रणाली स्थापित गरिएको हो । यो विशेष व्यूरोले हरेक साता आफ्नो रिपोर्ट तयार पार्छ, जसलाई स्वतन्त्र...

  • विज्ञान / प्रविधि
    माघ ८ आयो, संविधान आएन

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage