बिहीबार , वैशाख ६ गते २०८१
Logo
बिहीबार , वैशाख ६ गते २०८१

पर्वेतेलीहरूको युरोप भेला सम्पन्न

पर्वेतेलीहरूको युरोप भेला सम्पन्न

साझा पोष्ट
मंगलबार, वैशाख २० २०७९
  • images
    पर्वेतेलीहरूको युरोप भेला सम्पन्न
    images
    २० बैशाख, काठमाडौं ।  सात बुँदे घोषणापत्र जारी गर्दै पर्वेतेलीहरूको युरोप भेला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय पर्वत समाजको युरोपस्तरीय भेला विभिन्न निर्णयहरू गर्दै आइतबार स्पेनको बार्सिलोनामा सम्पन्न भएको हो । विदेशमा सिकेका ज्ञान, सीप र विज्ञतालाई पर्वत जिल्लामा पुर्‍याउनेलगायत विदेशबाट जिल्लामा लगानी भित्राउने जस्ता महत्वपूर्ण निर्णय गर्दै युरोप भेला सम्पन्न भएको समाजद्वारा जारी घोषणापत्रमा उल्लेख गरिएको छ।
    समाजले पूर्वघोषित परियोजनालाई सफल पार्नका लागि स्थानीय निकायसँग छलफल गर्न भन्दै समाजका उपाध्यक्ष गुणराज शर्माको संयोजकत्वमा एक समिति समेत गठन गर्ने निर्णय गरेको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार