मंगलबार, वैशाख ११ गते २०८१
Logo
मंगलबार, वैशाख ११ गते २०८१

‘भागवत गीता’को टिजर छायांकन सुरु, सुहानाको जोडि गोप्य !

‘भागवत गीता’को टिजर छायांकन सुरु, सुहानाको जोडि गोप्य !

साझा पोष्ट
मंगलबार, वैशाख २० २०७९
  • images
    ‘भागवत गीता’को टिजर छायांकन सुरु, सुहानाको जोडि गोप्य !
    images
    २० बैशाख, काठमाडौं । ए मेरो हजुरको प्रदर्शनसँगंै झरना थापाले नयाँ चलचित्र ‘भागवत गीता’को निर्देशन सुरु गरेकी छन् । उक्त चलचित्रको टिजर छायांकन जनकपुरमा सुरु भएको निर्माता सुनिलकुमार थापाले जानकारी दिए । टिजरमा अभिनेत्री सुहाना थापा मात्रै देखिने छिन् । यस चलचित्रको हिरो फाइनल गरिसकिएको छैन । यसअघि यो फिल्ममा सुहानाको जोडीका रुपमा अनमोल रहने बताइएको थियो । तर, अनमोलले यो चलचित्रमा काम नगर्ने भएका छन्।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार