शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

काठमाडौं महानगर : उपमेयरमा भारी मतान्तर सहित डंगोल विजयी

काठमाडौं महानगर : उपमेयरमा भारी मतान्तर सहित डंगोल विजयी

साझा पोष्ट
मंगलबार, जेठ १० २०७९
  • images
    काठमाडौं महानगर : उपमेयरमा भारी मतान्तर सहित डंगोल विजयी
    images
    काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा मत गणना नसकिँदै नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् । अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार