शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

जेर्राड पिकेसँगको सम्वन्ध तोड्न लागेको पप स्टार सकिराको घोषणा

जेर्राड पिकेसँगको सम्वन्ध तोड्न लागेको पप स्टार सकिराको घोषणा

साझा पोष्ट
शनिबार, जेठ २१ २०७९
  • images
    जेर्राड पिकेसँगको सम्वन्ध तोड्न लागेको पप स्टार सकिराको घोषणा
    images
    काठमाडौं । पप गायिका साकिराले बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेसँगको एक दशकभन्दा लामो सम्बन्ध तोड्ने घोषणा गरेकी छिन् । दक्षिण अमेरिकी पप स्टार साकिराले पिकेले आफुलाई धोका दिएको आरोप लगाउँदै ११ वर्षको सम्बन्ध तोड्न लागेको घोषणा गरेकी हुन् । साकिरा र पिकेका दुई सन्तान छन् । यसअघि यि दुईबीचको सम्बन्धलाई लिएर अनेक चर्चा चलिरहेको थियो । तर बार्सिलोनाका स्टार पिकेले अलग हुन लागेको अश्वीकार गर्दै आएका थिए । ४५ वर्षिया पप स्टारले  भनेकी छन्, ‘हामीलाई यस कुराको पुष्टि गर्न निकै दुख लागेको छ, तर हामी अलग हुँदै छौं ।’

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार