आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घण्टी, केन्द्रीय समितिमा २१ जना

रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घण्टी, केन्द्रीय समितिमा २१ जना

साझा पोष्ट
मंगलबार, असार ७ २०७९
  • images
    रवि लामिछानेको पार्टीको चुनाव चिन्ह घण्टी, केन्द्रीय समितिमा २१ जना
    images
    काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी राखेको छ । राष्ट्रिय सभा गृहमा लामिछानले चुनाव चिन्ह घण्टी लिएर अघि बढ्ने बताए । उनको पार्टीमा अहिले २१ जना रहनेछन । आजै दल दर्ताका लागि निर्वाचन आयोग जाने लामिछानेले जानकारी दिए । पार्टी कार्यालय काठमाडौंको बसुन्धारामा रहने लामिछानेले जानकारी दिए । पार्टीको पहिले केन्द्रीय कमिटि बैठक आजै बस्ने उनको भनाइ छ । तर उनले पार्टीमा रहेका २१ जना केन्द्रीय सदस्यको नाम भने खुलाएका छैनन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार