शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

मन्त्रीले राजीनामा दिएपछि अर्थसचिव काममा फर्किए

मन्त्रीले राजीनामा दिएपछि अर्थसचिव काममा फर्किए

साझा पोष्ट
बिहीबार , असार २३ २०७९
  • images
    मन्त्रीले राजीनामा दिएपछि अर्थसचिव काममा फर्किए
    images
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालय फर्किएका छन्। उनी बिहीबार मन्त्रालय पुगेर काम सम्हालेका हुन्। मन्त्री शर्मा गम्भीर विवादमा परेपछि मरासिनीले स्वास्थ्य समस्या देखाउँदै मंगलबार दुई दिन बिदामा बस्ने औपचारिक जानकारी गराएका थिए। तर उनी एक दिन मात्रै बिदा बसेर मन्त्रालयमा हाजिर भएका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार