शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

यमबुद्धको सालिक बनाउने निर्णयको चौतर्फी बिरोध, बालेनका सहयात्रीले नै गरे आलोचना

यमबुद्धको सालिक बनाउने निर्णयको चौतर्फी बिरोध, बालेनका सहयात्रीले नै गरे आलोचना

साझा पोष्ट
शुक्रबार, असार २४ २०७९
  • images
    यमबुद्धको सालिक बनाउने निर्णयको चौतर्फी बिरोध, बालेनका सहयात्रीले नै गरे आलोचना
    images
    काठमाडौं ।काठमाडौ महानगरपालिकाले र्‍यापर गायक यमबुद्धको सालिक बनाउन बजेट छुट्टाएको खबर सार्वजनिक भए लगत्तै त्यसको चौतर्फी बिरोध सुरु भएको छ । आगमी आर्थिक वर्षकोको बजेटमा मेयर बालेन साहको प्रस्तावमा यमबुद्धको सालिक निर्माण गर्न १५ लाख विनियोजन गरिएको हो । अहिले उक्त निर्णयको चौतर्फी बिरोध भैरहेको छ । बालेन साहले सरकारी पैसामा आफ्ना गुरुको सालिक बनाउन लागेको भन्दै बिरोध भैरहेको हो । चर्चित र्‍यापर गायक एवं बालेन साहका साथी सुदिन पोखरेलले पनि बालेन साहको निर्णय गलत भएको बताएका छन् । सरकारी पैसामा यमबुद्धको सालिक बनाउनु गलत हुने उनको भनाइ छ । यस्ता निर्णयले ५ वर्ष पछि फेरि जनताको सामु जान अप्ठ्यारो हुने सुदिनले सामजिक संजालमा लेखेका छन् । हेर्नुहोस सुदिनको स्ट्याटस :

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार