शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

१५० सिसि माथिका सबै मोटरसाइकल आयातमा रोक

१५० सिसि माथिका सबै मोटरसाइकल आयातमा रोक

साझा पोष्ट
शनिबार, असार ३२ २०७९
  • images
    १५० सिसि माथिका सबै मोटरसाइकल आयातमा रोक
    images
    काठमाडौं । सरकारले भदौ १४ गतेसम्मका लागि १५० सिसि माथीका सबै मोटरसाइकल आयातमा रोक लगाएको छ । वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको भन्दै १५० सीसीमाथिका मोटरसाइकल आयातमा रोक लगाएको हो । अब भदौ १४ गतेसम्मका लागि १५० सिसीसम्मका मोटरसाइकल मात्रै नेपाल भित्रिन पाउने भएका हुन् । यद्यपी २०७९ साउन १ गतेभन्दा अगाडी बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेका १५० देखि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न पाइने छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार