महंगी विरुद्ध महिला थाल ठटाउँदै सडकमा (फोटो फिचर)

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध प्रदर्शन गरेको छ । बुधवार राजधानीमा राप्रपाको महिला संगठनले थाल ठटाएर महँगीविरुद्ध प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गर्दै महँगीको समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे । राप्रपाको महिला संगठनले भक्तपुरमा पनि थाल ठटाएर प्रदर्शन गरेको छ ।




प्रकाशित मिति: बुधबार, साउन ११, २०७९ १४:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय