शुक्रबार, चैत १६ गते २०८०
Logo
शुक्रबार, चैत १६ गते २०८०

मन्दिरहरुमा जनैपूर्णिमाको चहलपहल (तस्बिर सहित)

मन्दिरहरुमा जनैपूर्णिमाको चहलपहल (तस्बिर सहित)

साझा पोष्ट
शुक्रबार, साउन २७ २०७९
  • images
    मन्दिरहरुमा जनैपूर्णिमाको चहलपहल (तस्बिर सहित)
    images
    काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत (जनै )एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार