बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल

साझा पोष्ट
बुधबार, भदौ १ २०७९
  • images
    अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल
    images
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारका रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् ।डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् । यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार