शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

गैरकानुनी क्रिप्टोकरेन्सीलाई वैधानिकता माग गर्दै सर्वोच्चमा रिट

गैरकानुनी क्रिप्टोकरेन्सीलाई वैधानिकता माग गर्दै सर्वोच्चमा रिट

साझा पोष्ट
बिहीबार , भदौ २ २०७९
  • images
    गैरकानुनी क्रिप्टोकरेन्सीलाई वैधानिकता माग गर्दै सर्वोच्चमा रिट
    images
    काठमाडौं । डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । क्रिप्टो लगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने नेपाल राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने माग रिटमा गरिएको छ । अधिवक्ता सागर बराल लगायतले दायर गरेको रिटमा डिजिटल मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, गृह मन्त्रालय, कानून मन्त्रालय र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । आगामी सोमबार निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ । नेपालमा क्रिप्टोकरेन्सी गैरकानुनी मानिन्छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार