बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

सप्तरीमा तस्करको समूह र प्रहरीबीच झडप, प्रहरीले गर्यो तीन राउण्ड हवाई फायर

सप्तरीमा तस्करको समूह र प्रहरीबीच झडप, प्रहरीले गर्यो तीन राउण्ड हवाई फायर

साझा पोष्ट
मंगलबार, भदौ ७ २०७९
  • images
    सप्तरीमा तस्करको समूह र प्रहरीबीच झडप, प्रहरीले गर्यो तीन राउण्ड हवाई फायर
    images
    काठमाडौं । सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । तस्करी गरेर ल्याइएको सामान बरामद गर्ने क्रममा सप्तरीको बलान विहुल गाउँपालिका– ४ बेल्हीमा स्थानीय र प्रहरीबीच झडप भएको हो । मंगलबार दिउँसो घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि प्रहरी र स्थानीयबीच झडप भएको र झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गरिएको उनले बताए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार