शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    टिभिएस नेपालले ल्यायो ‘कायापलट’ अफर
    images
    काठमाडौं ।नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बामोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘कायापलट’ विशेष योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भदौ २० गतेदेखि शुरु भैसकेको छ र सीमित अवधि मात्रै कायम रहनेछ  । 'कायापलट' योजना अन्तर्गतनकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौकार खरिद गरेपछि दस लाखसम्म जित्ने मौका छ । हरेकदिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई Realme C30 Smart Phone प्रदान गरिने छ ।साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार दिइने कम्पनीले जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा ४,२०० रुपैयाँको को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ । विजेताको घोषणा हरेक मंगलबार लक्की ड्र मार्फत बेलुकी ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष  गरिनेछ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार