शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

प्रभु बैंक र हाइग्राउण्ड एडभेञ्चर्सबीच छुट दिने सम्झौता

प्रभु बैंक र हाइग्राउण्ड एडभेञ्चर्सबीच छुट दिने सम्झौता

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    प्रभु बैंक र हाइग्राउण्ड एडभेञ्चर्सबीच छुट दिने सम्झौता
    images
    काठमाडौं । प्रभु बैंक लिमिटेड र हाइग्राउण्ड एडभेञ्चर्स नेपाल प्रालि पोखराबीच विभिन्न सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकारी मञ्जयराज पाण्डे र हाइग्राउण्ड एडभेन्चर्सका तर्फबाट प्रमुख सञ्चालन अधिकारी दिनेश मर्हजनले सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सबै ग्राहकले हाईग्राउण्ड एडभेन्चर्सका सेवामा १० प्रतिशत पाउनेछन ।हाईग्राउण्ड एडभेन्चर्सका जिपलाइनिङ, बन्जि जम्पिङ, माउण्टेन बाइकिङ, क्वाड बाइकिङ लगायतका सेवा छन । हाइग्राउण्ड एडभेन्चर्सका सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, चेक, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानल प्रयोग गरी भुक्तानी गर्दा,हाइग्राउण्ड एडभेन्चर्सका सेवामा आकर्षक छुट पाउने पनि बैंकले जनाएको छ ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार