शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

डिजिटल भुक्तानीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

डिजिटल भुक्तानीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

साझा पोष्ट
सोमबार, भदौ २० २०७९
  • images
    डिजिटल भुक्तानीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
    images
    काठमाडौं । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एपबाट नेपाल क्लियरिङ हाउसको NEPALPAY  को QR स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ । यस सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । अब एन आई सी एशिया बैंकका प्रयोगकर्ता ले नेपालका विभिन्न स्थानमा NEPALPAY को QR स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्नेछन । नेपालमा पछिल्लो पटक डिजिटल कारोबार बढिरहेको परिप्रेक्षमा NEPALPAY सँगको सहकार्यबाट डिजिटल कारोबारलाई थप नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप काम गर्दै आएको एनआईसी एशिया बैंकले जनाएकाे छ ।    

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार