बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

डिशहोमको दसैँ अफरः १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने

डिशहोमको दसैँ अफरः १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने

साझा पोष्ट
बिहीबार , भदौ २३ २०७९
  • images
    डिशहोमको दसैँ अफरः १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न सकिने
    images
    कामाठडौं । दसैँ, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकका लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना सञ्चालन गरेको छ । डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्डट्रान्सफरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्। यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्नेछन्। हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानल रमाईलो एचडि, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानललगायत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुनेछ। डिशहोमले एक दशकदेखि स्याटेलाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार