शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

काठमाडौंका मेयर बालेन शाह भक्तपुरमा

काठमाडौंका मेयर बालेन शाह भक्तपुरमा

साझा पोष्ट
शनिबार, भदौ २५ २०७९
  • images
    काठमाडौंका मेयर बालेन शाह भक्तपुरमा
    images
    भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर आएका छन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरे । बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए । उनले भक्तपुरमा राम्रो काम भैरहेको र त्यसतो काम गर्न सकिने पहिलेदेखि नै बताउँदै आएका छन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार