बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

जनताले माओवादीलाई देश चलाउने चाबी दिन चाहेका छन्: प्रचण्ड

जनताले माओवादीलाई देश चलाउने चाबी दिन चाहेका छन्: प्रचण्ड

साझा पोष्ट
बिहीबार , भदौ ३० २०७९
  • images
    जनताले माओवादीलाई देश चलाउने चाबी दिन चाहेका छन्: प्रचण्ड
    images
    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले माओवादीलाई फेरि देश चलाउने चाबी दिन चाहेको बताए। पोस्टबहादुर बोगटीको स्मृतिमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘जनता अहिले पनि माओवादीको हातमा देशको चाबी दिन चाहन्छन्,’ उनले भने, ‘देशको राजनीति कता जाने माओवादीले चाहेजस्तो हुने देखिन्छ।’ उनले पार्टी एकतावद्ध भई नेताहरू जनताका बीचमा जानुपर्ने पनि बताए। ‘यसो गरियो भने हामी देशको एक नम्बर कम्युनिष्ट पार्टी हुन्छौं,’ उनले भने। उनले टिकट पाउने उम्मेदवार व्यक्ति मात्र नभई त्यो पार्टी हुने बताए । टिकट पाएकालाई जिताउन सबै लाग्नुपर्ने उनले बताए। तर स्वार्थका कारण उम्मेदवारले सहयोग नपाएको अवस्था रहेको उनको भनाइ थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार