कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।
उनी अहिले घरमै आराम गरिरहेका छन् । बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९ १५:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय