Sajha Post
कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु
gagan thapa
nepatop
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ । उनी अहिले घरमै आराम गरिरहेका छन् । बुधबार साँझ ज्वरो आएपछि परीक्षण गर्दा डेंगु पोजेटिभ आएको थापाको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update