शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

भारतलाई हराउँदै नेपाल साफ महिला फूटबलको फाईनलमा, भारतमाथि ऎतिहासिक जीत

भारतलाई हराउँदै नेपाल साफ महिला फूटबलको फाईनलमा, भारतमाथि ऎतिहासिक जीत

साझा पोष्ट
शुक्रबार, भदौ ३१ २०७९
  • images
    भारतलाई हराउँदै नेपाल साफ महिला फूटबलको फाईनलमा, भारतमाथि ऎतिहासिक जीत
    images
    काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ महिला फूटबलको फाईनलमा प्रवेश गरेको छ । नेपालले साफमा ऎतिहासिक जीत हासिल गरेको हो ।  दशरथ रंगशालामा नेपालले भारतलाई १-० ले हरायो ।  साफमा नेपालले भारतलाई हराएको पहिलो पटक हो । नेपालको जीतमा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरिन । पहिलो हाफको अन्त्यमा उनले गोल गरिन । उपाधिका लागि नेपालले अब बंगलादेशको सामना गर्नेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार