Sajha Post
आजदेखि दशैंको टिकट खुल्यो (तस्बिर)
inbound1355375358182733489
nepatop
काठमाडौं ।दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । पूर्व निर्णय अनुसार आजदेखि टिकट दिन थालिएको हो । टिकट लिन बिहानैदेखि नयाँ बसपार्क, कलंकी, कोटेश्वरका टिकट काउण्टरमा भिड्भाड छ ।  
प्रकाशित मिति: शनिबार, असोज १, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update