शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

महाभियोग निष्फल भयो, चोलेन्द्रशमशेरले सफाई पाइसके :ओली

महाभियोग निष्फल भयो, चोलेन्द्रशमशेरले सफाई पाइसके :ओली

साझा पोष्ट
आइतबार, असोज २ २०७९
  • images
    महाभियोग निष्फल भयो, चोलेन्द्रशमशेरले सफाई पाइसके :ओली
    images
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाएको र महाभियोग असफल भएको बताएका छन । पार्टी सचिवालय बैठकपछि ओलीले जबरा अदालत फर्कन सक्ने बताए । "संसदको कार्यकाल नै सिद्धियो,महाभियोग पारित भएन ।" ओलीले भने,"पारित भएन भने कुरा सिद्धियो,सत्ता पक्षले उहाँलाई सफाइ दियो ।" अब संसद सचिवालयले जबरालाई सफाइको पत्र दिनुपर्ने ओलीको तर्क छ । निलम्बित प्रधानन्यायाधीस जबरालाई दिनभर प्रहरी घेरामा राखिएकोमा पनि उनले आपत्ति जनाए । उनले यसलाई गैरजिम्मेवार र अदालतमाथिको हस्तक्षेप भने । "यो सर्वोच्च अदालतमाथि गोलाबारी हो ।" ओलीले भने ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार