शनिबार, वैशाख ८ गते २०८१
Logo
शनिबार, वैशाख ८ गते २०८१

राष्ट्रपतिको समर्थनमा एमालेका विद्यार्थीको प्रदर्शन

राष्ट्रपतिको समर्थनमा एमालेका विद्यार्थीको प्रदर्शन

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    राष्ट्रपतिको समर्थनमा एमालेका विद्यार्थीको प्रदर्शन
    images
    काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस र आर आर क्याम्पस अगाडि प्रदर्शन गरेको हो । संसदले दोश्रो पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी १५ दिन बिताएपछि उनले संविधानको उल्लंघन गरेको भन्दै आलोचना भइरहेकोका बेला एमालेको भातृ संगठन बचाउमा उत्रिएको हो । प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार