शुक्रबार, वैशाख ७ गते २०८१
Logo
शुक्रबार, वैशाख ७ गते २०८१

धोबीघाटमा कबाडी गोदाममा आगलागी, तीन जना घाइते

धोबीघाटमा कबाडी गोदाममा आगलागी, तीन जना घाइते

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    धोबीघाटमा कबाडी गोदाममा आगलागी, तीन  जना घाइते
    images
    काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ मा धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेआगलागी भएको हो। आगलागीमा परी ३ जना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। दमकल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा एको छ । आगोलाग्नुको कारण र क्षतिको विवरण अइसकेको छैन ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार