Sajha Post
धोबीघाटमा कबाडी गोदाममा आगलागी, तीन  जना घाइते
aago
nepatop
काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका वडा नं ३ मा धोबिघाट रिङरोडबाहिर रहेको बच्चा साहको कवाडी गोदममा बुधबार दिउँसो १ बजेआगलागी भएको हो। आगलागीमा परी ३ जना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। दमकल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा एको छ । आगोलाग्नुको कारण र क्षतिको विवरण अइसकेको छैन ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update