Sajha Post
काठमाडौंको कपनमा आगलागी
inbound7169025217682772562
nepatop
काठमाडौं । काठमाडौंको कपन राम मन्दिर नजिकै आगलागी भएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।राम मन्दिर नजिकै  विस्फोटको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update