शुक्रबार, वैशाख १४ गते २०८१
Logo
शुक्रबार, वैशाख १४ गते २०८१

काठमाडौंको कपनमा आगलागी

काठमाडौंको कपनमा आगलागी

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    काठमाडौंको कपनमा आगलागी
    images
    काठमाडौं । काठमाडौंको कपन राम मन्दिर नजिकै आगलागी भएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि दमकल बोलाइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।राम मन्दिर नजिकै  विस्फोटको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार