मंगलबार, वैशाख ४ गते २०८१
Logo
मंगलबार, वैशाख ४ गते २०८१

कपनमा सिलिन्डर पड्किएर ज्यान गुमाउनेको संख्या तीन पुग्यो

कपनमा सिलिन्डर पड्किएर ज्यान गुमाउनेको संख्या तीन पुग्यो

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    कपनमा सिलिन्डर पड्किएर ज्यान गुमाउनेको संख्या तीन पुग्यो
    images

    काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।  सिलिन्डर पड्केर आगो लाग्दा थप २ जनाको मृत्यु भएको हो ।काठमाडौंका प्रहरी प्रमुख भरतबहादुर बोहोराका अनुसार मृतकको पहिचान हुनसकेको छैन ।


    images
    images

    राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

    घरको माथिल्लो तलामा रहेकाहरुको उद्धार गरिएको छ ।दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार