Sajha Post
चार कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने
Mohan-baidhya-dharmendra-bastola-
nepatop
काठमाडौं । चारवटा कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव बहिष्कार गर्ने भएका छन् । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । चार दलको बहिष्कार बारे जानकारी दिन आज पत्रकार सम्मेलन गरिने भएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update