बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

चार कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने

चार कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    चार कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने
    images
    काठमाडौं । चारवटा कम्युनिष्ट पार्टीले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव बहिष्कार गर्ने भएका छन् । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । चार दलको बहिष्कार बारे जानकारी दिन आज पत्रकार सम्मेलन गरिने भएको छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार