बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

राष्ट्रपतिको विरोध गर्दै सत्ता गठबन्धनका विद्यार्थीको प्रदर्शन

राष्ट्रपतिको विरोध गर्दै सत्ता गठबन्धनका विद्यार्थीको प्रदर्शन

साझा पोष्ट
बुधबार, असोज ५ २०७९
  • images
    राष्ट्रपतिको विरोध गर्दै सत्ता गठबन्धनका विद्यार्थीको प्रदर्शन
    images
    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन् । संसदले दोस्रो पटक पारित गरेर पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतीले संविधानको उल्लंघन गरेको उनीहरूले बताएका छन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार