बिहीबार , वैशाख १३ गते २०८१
Logo
बिहीबार , वैशाख १३ गते २०८१

गाडीले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धादिङको गजुरीमा तनाव

गाडीले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धादिङको गजुरीमा तनाव

साझा पोष्ट
बिहीबार , असोज ६ २०७९
  • images
    गाडीले ठक्कर दिँदा विद्यार्थीको ज्यान गएपछि धादिङको गजुरीमा तनाव
    images
    काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि स्थानीयबासिन्दा र विद्यार्थीले प्रदर्शन गरेका छन् । गजुरी बजारको आदर्श माद्यामिक विद्यालयका एक विद्यार्थीलाई बाटो काट्ने क्रममा जेब्राक्रसमै गाडीले ठक्कर दिएर ज्यान गएपछि विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका हुन । आक्रोशित स्थानीयबासिन्दा र विद्यार्थीले ठक्कर दिने गाडीमा तोडफोड गरेका प्रहरीले जनाएको छ । उनीहरुले शव सडकमै राखेर प्रदर्शन गरिरहेकाले अहिले पृथ्वी राजमार्गको गजुरी खण्डमा गाडी चल्न सकेका छैनन् ।  

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार