बुधबार, वैशाख १२ गते २०८१
Logo
बुधबार, वैशाख १२ गते २०८१

महादेव मन्दिरको दर्शन गर्न त्रिपुरेश्वर पुगे एमाले अध्यक्ष ओली (नौ तस्बिरमा हेर्नुस्)

महादेव मन्दिरको दर्शन गर्न त्रिपुरेश्वर पुगे एमाले अध्यक्ष ओली (नौ तस्बिरमा हेर्नुस्)

साझा पोष्ट
बुधबार, कात्तिक १६ २०७९
  • images
    महादेव मन्दिरको दर्शन गर्न त्रिपुरेश्वर पुगे एमाले अध्यक्ष ओली (नौ तस्बिरमा हेर्नुस्)
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गरेका छन् । बुधवार बिहान अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गरेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गरेका हुन् । 


    images
    images

    KP_Mahadev_Mandir (2)1667370218.jpg

    एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै ओलीले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वर महादेव मन्दिर पुगेको बताइएको छ । यसअघि गत साउन १६ गते अध्यक्ष ओलीले पशुपतिको गंगा आरतीमा सहभागिता जनाएका थिए । 

    KP_Mahadev_Mandir (9)1667370398.jpg

    KP_Mahadev_Mandir (3)1667370232.jpg

    KP_Mahadev_Mandir (4)1667370247.jpg

    KP_Mahadev_Mandir (5)1667370262.jpg

    KP_Mahadev_Mandir (6)1667370279.jpg

    KP_Mahadev_Mandir (7)1667370297.jpg

    KP_Mahadev_Mandir (8)1667370313.jpg

    -न्यूज एजेन्सी नेपाल 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार